द सिनेमा टाइम्स, काठमाडौँ । साउन २३ गते सम्पन्न हुन् गैरहेको 'एलजी सिने सर्कल फिल्म अवार्ड'मा उपस्थित हुनलाई 'माइतीघर'का अभिनेता सिपी लोहनी र माला सिन्हा काठमाडौँ आईपुगेका छन् । शुक्रबार मध्यान्ह नेपाल ल्याण्ड गरेका यी दुई स्रष्टा उक्त अवार्डमा विशेष अतिथिको रुपमा उपस्थित हुनेछन् । माला र सिपीलाई स्वागत गर्न ‘एलजी सिने सर्कल फिल्म अवार्ड’…