द सिनेमा टाइम्स, काठमाडौं - सलमान खानको मुख्य भुमिका रहेको सिनेमा 'टाइगर जिन्दा हे'को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सिनेमाको पोष्टर सलमान आफैले सार्वजनिक गरेका हुन् । उनले आफ्नो ट्विटर अकाउन्टमा 'टाइगर इज ब्याक' लेख्दै फोटो सेयर गरेका छन् । सार्वजनिक पोष्टरमा सलमानसँगै सिनेमाकी मुख्य नायिका कट्रिन कैफ पनि देखिएकी छिन् । पोष्टरमा दुवैजना…