द सिनेमा टाइम्स, काठमाडौँ - आगामी वर्षको जनवरी महिना अहिले अक्षय कुमारका कारण चर्चामा छ । कारण, यो महिनामा अक्षय कुमार स्टारर २ सिनेमा एक आपसमा भिड्दैछन् । जनवरी २५ मा ‘२.०’ र २६ मा ‘प्याडम्यान’ आउने भएपछी यतिबेला बलिउड तरंगित बनेको छ । केहि दिन अगाडी मात्र अक्षयले आफ्नो ट्वीटर अकाउन्टबाट ‘प्याडम्यान’को अफिसियल डेट…