द सिनेमा टाइम्स, काठमाडौँ – दिवालीको अवसर पारेर प्रदर्शनमा आएका बलिउड सिनेमा ‘गोलमाल अगेन’ र ‘सेक्रेट सुपरस्टार’ बक्सअफिसमा हिट सावित भएका छन् । बिग बजेटको ‘गोलमाल अगेन’ र सामान्य बजेटमा निर्माण भएको ‘सेक्रेट सुपरस्टार’को कलेक्सनले बलिउडको खस्किएको व्यापार माथि उठाएको भारतीय मिडियाहरुले समिक्षा गरेका छन् । अजय देवगण, परिनिती चोपडा, तबु, अर्षद वार्षी, तुसार कपूर…