द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: अनमोल केसी स्टारर सिनेमा ‘कृ’को रिलिज डेट फाईनल गरिएको छ । निर्माण समय देखि नै अत्याधिक चर्चामा रहेको सिनेमा विभिन्न समस्याका कारण पुर्वनिर्धारित मितिहरुबाट धकेलिदै थियो । अब माघ २६ को डेटमा आएर आफ्नो रिलिज तय गरेको छ । सिनेमा रिलिज डेटको अफिसियल जानकारी निर्माता सुवास गिरीले दिएका छन् ।…