द सिनेमा टाइम्स, काठमाडौँ – आज तदनुसार डिसेम्बर २७ मा बलिउड अभिनेता सलमान खानको जन्मदिन परेको छ । सलमान आजैकै दिन ५२ वर्ष अगाडी पिता सलिम खान र माता सुशिला चरकको काखबाट मध्यप्रदेशको इन्डोरमा जन्मिएका थिए । पिता सलिम स्क्रिप्ट राइटर हुन् । बलिउडकी चर्चित अभिनेत्री हेलेन सलमानकी सौतेनी आमा हुन् । अरबाज खान र…