क्रिष्टल क्लजले जित्यो ‘ओखती’ कभर भिडियो प्रतियोगिता

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘मिस्टर झोले’ टिमले ‘ओखती’ कभर भिडियो कम्पिटिसनको विजेताहरु घोषणा गरेको छ । राजधानीमा प्रेसमिट आयोजना गर्दै टिमले पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगतको चेक हस्तान्तरण गर्यो । [caption id="attachment_13159" align="aligncenter" width="800"] विजेता - क्रिष्टल क्लज[/caption] प्रतियोगितामा पोखराको क्रिष्टल…