कतारमा ‘सुपरस्टार नाइट’ हुने

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सेलेब्रेटीहरुलाई लिएर संगिक्षा फिल्मसले मार्च ८ र ९ मा कतारस्थित दुई शहरमा ‘सुपरस्टार नाइट’ आयोजना गर्ने भएको छ । संगिक्षा फिल्मससँग कुमारी बैंक र बुम रेमिटले सहकार्य गर्नेछन् । मनोरंजन क्षेत्रका निरुता सिंह, जितु नेपा अनु शाह, हेमन्त शर्मा, आनन्द कार्की, अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ,…