द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘शेर बहादुर’ एक सन्की मान्छेको कथामा निर्माण भएको सिनेमा हो । नेपाल आर्मीबाट अवकाश प्राप्त एक आर्मीको कथामा यो सिनेमाको कथा रुमलिएको छ । जो एकदमै निडर, सन्की र बलियो ‘शेर बहादुर’नै सिनेमाको मुख्य पात्र हो । केन्द्रिय पात्र लक्ष्य प्राप्तीको लागी केही…