द सिनेमा टाइम्स, काठमाडौँ – दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट मुख्य अतिथि बनेर पुगेका अभिनेता पल शाह र आँचल शर्मा त्यहाँका फ्यानले अत्याधिक माया देखाएका छन् । म्याराथनमा पल र आँचललाई हेर्नकै लागी भव्य भिड लागेको थियो । म्याराथनको कार्यक्रम स्टेजमा रहेका पललाई छुन दर्शक स्टेजनै चढेपछी डीएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रहरी प्रमुख दोर्जे…