अन्तत: पल भन्दा अनमोल अगाडी, शाहरुख खान पछ्याउदै !

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: ‘कृ’ गीत युट्युब ट्रेन्डीङको पहिलो स्थानमा उक्लिएको छ । रिलिज भएको दुई दिनसम्म तेस्रो स्थानमा रहेको ‘यति यति पानी...’ले ‘शत्रु गते’को ‘रुपै मोहनी...’ र कार्टुन क्रुजको ‘कम्मरको ट्याटु’लाई छिचोल्दै शिर्ष स्थानमा उक्लिएको हो । गीतले युट्युबमा दर्शकको तीव्र भ्युज बटुलिरहेको छ । गीतलाई चौथों दिनसम्म २० लाख ५८ हजार…