फरहान अख्तर नेपाल आउदै !

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका चर्चित एवं लोकप्रिय कलाकार फरहान अख्तर नेपाल आउने भएका छन् । चैत २४ गते काठमाडौँको पाँचतारे होटल हायात रिजेन्सीमा हुने ‘फरहान लाइभ इन नेपाल’ अन्तर्गत फरहान नेपाल आउन लागेका हुन् । रोयल च्यालेन्ज र नज्ज्य इन्टरटेनमेन्टको आयोजनामा हुन् लागेको कन्सर्टमा फरहानले आफ्ना हिट गीतहरु गाउनेछन् । फरहानका सेनोरिटा, सोचा…