द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका ‘मिस्टर पर्फेक्टस्निस्ट’ आमिर खान आजबाट ५३ वर्षमा लागेका छन् । बलिउडका तिन खान मध्ये आमिर सर्वाधिक प्रभावशाली मानिन्छन । आमिरको पुरा नाम महोमद आमिर हुसेन खान हो । तर, अमिरका बुबाआमाले कनैह्यालाल भनेर बोलाउथे । किनकी बाल्यकालमा आमिर केटिहरुको बीचमा ज्यादा रमाउथे । सन् १९६५ मा बुबा ताहिर हुसेन…