‘पद्मावत’ ३ सय करोड क्लबमा पुग्ने सातौँ सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूर स्टारर सिनेमा ‘पद्मावत’ले प्रदर्शनको ५० दिन पुरा गर्दै ३ सय करोड क्लबमा इन्ट्री गरेको छ । भारतमा मात्र ३ सय करोड भन्दा माथिको कमाई गर्ने यो सातौँ सिनेमा हो । यसअघि ३ सय करोड क्लबमा दंगल, पिके, टाइगर जिन्दा हे, सुल्तान, बजरंगी भाइजान…