द सिनेमा टाइम्स, काठमाडौँ – जेठ १८ गते प्रदर्शन मिति तोकेको सिनेमा ‘भैरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेतले कम्मर मर्काएका छन् । ‘सान्नानीलाई भेट्न आउँदा...’ गीतमा कविराज गहतराजले रोचक कोरियोग्राफी भरेका छन् । भने, पोखरा परिसरमा पुरुषोत्तम प्रधानले राम्रो तरिकाले भिडियो खिचेका छन् । बसन्त…