द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय सिनेमाका चर्चित निर्माता, निर्देशक तथा लेखक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् । हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलिसँगको भेटमा उनले नेपाल आउने बचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले भने ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’ टोलीमा एकेडेमीका संचालक…