दयाहाङ र रोहितको ‘नेप्टे’ पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - यस वर्षको अन्तिम सिनेमास्वरूप रिलिज हुने 'नेप्टे'को पोस्टर सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमाको पोस्टरमा मुख्य कलाकारलाई हाइलाइट गरिएको छ । दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, ए गुरुङ, वुद्दी तामाङ लगायतका कलाकारलाई पोस्टरमा स्थान दिइएको छ । सिनेमा दयाहाङ पहिलो पटक नेगेटिभ रोलमा प्रस्तुत भएका छन् ।…