द सिनेमा टाइम्स काठमाण्डौ – फिल्म सुपर गोर्खे अबआउँदो वर्षको बैशाख ७ गतेदेखि अल नेपालप्रदर्शनमाआउने भएको छ । प्राविधिककारणले गर्दा फिल्मको यस वर्षको प्रदर्शन मितितोकिएको थियो । ०७४ कोबैशाख७गते भने फिल्मको अन्तिमप्रदर्शन मिति रहेको नायिकातथानिर्मात्रीऋचा सिंह ठकुरीले बताइन् । नेपालसँगै अष्ट्रेलियामापनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् ।त्यहाँ रहेका नेपालीमाझअप्रिल ८ तारिखमाफिल्मलाई देखाइनेऋचाको भनाई…