विकास बोर्डद्वारा सिनेकर्मीलाई भत्ता र सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र विकास बोर्डको ‘चलचित्र कल्याणकारी कोष’बाट चार अस्वस्थ सिनेकर्मीलाई मासिक भत्ता तथा रकम सहयोग गरिएको छ । बोर्ड अध्यक्ष निकिता पौडेल, कोष संयोजक बसुन्धरा भुसाल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासहितको टोलि सोमबार सिनेकर्मी भएकै ठाउँमा पुगेर स्वास्थ्य स्थिति बुझि रकम हस्तान्तरण गरे । सिनेकर्मी तथा साहित्यकार हरिप्रसाद रिमाल…