द सिनेमा टाइम्स, काठमाडौँ – भोलि अर्थात फागुन ४ देखि अलनेपाल रिलिज हुन् लागेको सिनेमा ‘कान्छी’ले प्रदर्शन अगावै लगानी सुरक्षित गरेको छ । ब्राण्ड पाटनर, ओभरसिज राइट र डिजिटल राइटबाट ‘कान्छी’ले लगानी सुरक्षित गरेको अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले जानकारी दिईन् । प्रोडक्सन र पब्लिसिटी खर्च गरेर करिब २ करोड लगातमा निर्माण भएको ‘कान्छी’लाई ब्राण्ड…