द सिनेमा टाइम्स, काठमाडौँ - फागुन ११ गतेबाट रिलिज हुने सिनेमा ‘पञ्चेबाजा’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । नेपाल आइडल प्रतिस्प्रधी राहुल विश्वासले स्वर दिएको ‘म केहि बोलु...’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत र एकतारेको शब्द सिर्जना रहेको छ । गीतमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्माको पिडालाई प्रस्तुत गरिएको छ । न्यु भेनस…