राजधानीका मल्टीप्लेक्समा फागुन १ बाटै बक्सअफिस सिस्टम

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डले राजधानीका मल्टीप्लेक्समा फागुन १ गतेबाटै बक्सअफिस सिस्टम लागु गर्ने भएको छ । सुचना तथा संचारमन्त्रि मोहनबहादुर बस्नेतको अध्यक्षतामा विहिबार बसेको बैठकले पुर्वनिर्धारित निर्णयहरुमा संसोधन गरेको हो । यसअघि बैशाख १ बाट राजधानीका हलहरुमा बक्सअफिस सफ्टवेयर प्रारम्भिक परिक्षण सुरु गर्ने निर्णय गरिएको थियो । बोर्ड अध्यक्ष निकिता पौडेलले…