डिलिटेड सिनसहित ‘नाका’ ओएसटि रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा 'नाका'को शिर्ष गीत रिलिज भएको छ । 'मेरो नाका...' शिर्षक दिईएको गीतको भिडियोमा 'डिलिट' गरिएका दृश्यहरु पनि समावेश गरिएको निर्माण पक्षले जानकारी दिएको छ । गीतमा रोहित शाक्यको संगीत, युनिक पोइटको शब्द, रोहित शाक्य/युनिक पोइट र रोविन तामाङको स्वर रहेको छ । राजधानीमा फागुन १७ र…