द सिनेमा टाइम्स, काठमाडौँ – स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ सिनेमा ‘डेस्टिनेशन काठमाडौँ’ अब प्रदर्शनको लागि तयार भएको छ । जनकपुर मिडिया हाउसको व्यानरमा निर्मित सिनेमाको रिलिज डेट चैत २ तोकिएको छ । विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन…