द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २६ गते कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड कलाकारहरु अब बैशाख पहिलो साता मात्र भित्रिने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले अफिसियल फेसबुक पेजबाट नयाँ सुचना जारि गर्दै बैशाख पहिलो साता कार्यक्रम सरेको जानकारी दिएको छ । कार्यक्रमको लागि नयाँ मिति भने सार्वजनिक गरिएको छैन । ‘दबंग द टूर नेपाल’ नामक…