साम्राज्ञी र नाजिरका स्पष्टीकरण

द सिनेमा टाइम्स, काठमाडौँ – आइतबार राजधानीमा आयोजित ‘तिमि सँग’को प्रेसमिटमा कलाकारद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेनले मिडियामा आएका भ्रामक समाचारप्रति स्पष्टीकरण दिदै आक्रोस पोखे । भदौमा ‘ए मेरो हजुर २’ हिट दिएकी साम्राज्ञीले यहिँ बीचमा दुई ठुला भ्रामक समाचार र गसिपको तानव झेल्नु पर्यो । सार्वजनिक रुपमा मिडियामा स्पष्टीकरण दिन नपाएकी साम्राज्ञीले…