स्लिम सुन्दरी शिल्पा – फोटोफिचर

द सिनेमा टाइम्स, काठमाडौँ – छविराज प्रोडक्सनको ‘लज्जा’बाट नेपाली सिनेमामा डेब्यु गरेकी शिल्पा पोखरेल यो कम्पनिको ‘फेवरेट’ अभिनेत्री हुन् । उनका अधिकाँस सिनेमा यहिँ व्यानरबाट छन् । ‘हवल्दार सुन्तली र ‘किस्मत २’ हुँदै अहिले ‘मंगलम’सम्म आइपुगेकी छन् शिल्पा । यसपटक लगानीमा समेत हात हालेकी शिल्पा ‘मंगलम’को प्रचारमा निक्कै व्यस्त छिन् । यहिँ शुक्रबार अर्थात फागुन…