आमिर खान स्टारर बलिउड फिल्म दंगलले नेपालबाट पाँच दिनमा चार करोड २० करोडको ग्रस् बक्स अफिस कलेक्सन गरेको छ । दंगलले भारतबाट अहिलेसम्म एक सय ७६ करोडको बिजनेश गरिसकेको koimoi.comले लेखेको छ । बिश्वभरको कलेक्सन हेर्ने हो भने दंगलले झन्डै सय करोड कमाएको बुझिएको छ, जसमा नेपालबाट चार करोड २० लाखको योगदान छ ।…