द सिनेमा टाइम्स, काठमाडौँ । विगत चार वर्षदेखि प्रेममा रहेको अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकरको जोडी अव विवाह वन्धनमा बाँधिने भएको छ । स्रोतका अनुसार यो जोडीले यहिँ असार १६ गते लगनगाँठो कस्ने छ । राजधानीमै १८ गते सम्पन्न हुने लगनगाँठो समारोहमा पारिवारिक पक्षको मात्र उपस्थिति रहनेछ । त्यस्तै १८ गते रिसेप्सन पार्टी…