एक्सक्लुसिभ: बाहिरियो अनमोल केसीको ‘कृ’ क्लाइमेक्स लोकेशन ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता अनमोल केसीको आगामी प्रोजेक्ट 'कृ' अहिले छायाँकनरत छ । नेपालमै छायाँकन भैरहेको सिनेमालाई निर्माण युनिटले गोप्य रुपमा खिचिरहेको छ । त्यसैले यो बहुप्रतिक्षित सिनेमाको कुनै पनि छायाँकन सामग्री बाहिरिएका छैनन् । सिनेमाको लागी अनमोल केसीको लुक्स अहिलेसम्म बाहिरिएको छैन । तर, द सिनेमा टाइम्सलाई यो सिनेमाको क्लाइमेक्स लोकेशनको एक्सक्लुसिभ…