द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ मा प्रदर्शन हुने सिनेमा 'रुद्र'को नयाँ गीत सार्वजनिक भएको छ । 'तिमिमा हँराए' बोलको गीतमा सिनेमाका मुख्य कलाकार निखिल उप्रेती, विश्व र सारा फिचरिङ छन् । दिनेश सुनमको संगीत समावेश गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर छ । लोकराज अधिकारी र सुशील पँगेनीको शब्दमा बनेको गीतमा रामजी…