आजबाट सुशील र वर्षाको ‘कारखाना’

द सिनेमा टाइम्स, काठमाडौ । फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार एक मात्र  नेपाली सिनेमा प्रदर्शनमा आएको छ । प्रत्येक साता दुई भन्दा धेरै नेपाली सिनेमा प्रदर्शन भैरहेको अवस्थामा ‘कारखाना’ले सोलो रिलिजको मौका पाउनुलाई एक फाईदाका रुपमा हेर्न सकिन्छ । तर, यो फाईदालाई ‘कारखाना’ले कसरि आत्मसात गर्छ ? त्यो त केहि दिनमै थाहा हुनेछ । ‘कारखाना’ पछिल्लो समयमा…