राजनराजको अर्को हिट: रेखा र आर्यनको केमेस्ट्रीलाई १० लाख भ्यु !

द सिनेमा टाइम्स, काठमाडौँ । राजनराज सिवाकोटी पछिल्लो समयका लोकप्रिय संगीतकार हुन् । यो कुरा भनिरहनु पर्दैन । किनकी उनका पछिल्लो समय सार्वजनिक भएका गीतको लोकप्रियताबाटै प्रष्ट हुन्छ । यस्तै लगातार हिट गीत दिईरहेका राजनराजले नयाँ गीत हिट दिएका छन् । सिनेमा 'रुद्रप्रिया'मा समावेश 'चिरवीर चिरवीर चाँचरी'  बोलको गीत हिट भएको छ । यो गीत…