द सिनेमा टाइम्स, काठमाडौँ । यो साता दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित 'ग्याङस्टर ब्लुज' र नवराज बुढाथोकी निर्देशित 'भुइँमान्छे' यो साताका फ्रेस प्रतिस्पर्धी हुन् । ग्याङस्टर ब्लुज: आशिरमान देशराज जोशी र आना शर्मा मुख्य भूमिका अभिनित सिनेमालाई लिएर सिने क्षेत्र आशावादी छ । सिनेमामा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी,…