हरितालिका तीजमा चार सिनेमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ । यो वर्षको हरितालिका तीजको अवसर पारेर चार नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यो साताका लागि 'देश खोज्दै जादाँ', 'धूम २', 'हामी शरणार्थी' र 'स्काउट' फ्रेस रिलिज हुन् । प्रकाश आङदेम्बे निर्देशित 'देश खोज्दै जाँदा' र विजय लिम्बु केरुङ निर्देशित 'हामी शरणार्थी' एकै विषयबस्तुमा निर्माण भएका सिनेमा हुन् । नेपाली भाषी…