सकियो ‘ग्याङस्टर ब्लुज’को म्युजिकल जर्नी

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ देखि प्रदर्शनमा आउँन लागेको सिनेमा 'ग्याङस्टर ब्लुज' प्रचार-प्रसारको उच्च विन्दुमा पुगेको छ । प्रदर्शनको हप्ता दिन बाँकी रहँदा सिनेमाले दर्शक माँझ आफ्नो आफुलाई चिनाउँन अनेकन उपाय अपनाईरहेको छ । यसै क्रममा हेमराज बिसी निर्देशित 'ग्याङस्टर ब्लुज'ले म्युजिकल जर्नी सम्पन्न गरेको छ । सिनेमाले पोखरा, बुटवल, नारायणगढ, लगायतका स्थानमा…