सिनेमा रिलिज नहुँदै स्टार भएका हुन् सलिन ?

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिने क्षेत्रमा स्टार कलाकार हुन् धेरै सिनेमा खेल्ने पर्दैन । यदि राम्रो व्यानर, निर्देशक र टिम छनोट गरेर आफ्नो क्षमता देखाउँन सके आगन्तुक कलाकारलाई दर्शकले पहिलो सिनेमाबाटै चिन्छन । र, स्टार बनाई दिन्छन । तर, 'ए मेरो हजुर २'बाट डेब्यु गर्न लागेका नव-आगन्तुक सलिनमान बनियाँले भने सिनेमा रिलिज अगावै…