दीपेन्द्र र सुरजले भित्र्याए ‘Red 8-K’ क्यामरा (बिशेषतासहित)

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनाल र ‘लभ लभ लभ’ अभिनेता सुरज पाण्डेले नेपालमा अत्याधुनिक क्यामरा भित्र्याएका छन् । विहिबार प्रेसमिट गर्दै ९५ लाख मुल्यको ‘रेड एट’के हेलियम’ जडित क्यामरा सार्वजनिक गरे । यसअघि ‘फोर-के’ क्यामरामा खिचिदै आएको नेपाली सिनेमाले अब अझ चम्किलो, फराकिलो अत्याधुनिक क्यामरामा आफ्ना दृश्यहरु कैद गर्नेछन् । उच्च…