केहि वर्षमै बलिउड र दक्षिण भारतीयको लेभलमा पुग्छौ- चन्द्र पन्त

द सिनेमा टाइम्स, काठमाडौँ – अमेरिकामा द्वन्द निर्देशन पढेर नेपाल आएका चन्द्र पन्त अहिले नेपाली सिनेमाका लागि लोकप्रिय भैसकेका छन् । ‘क्वान्टिटी’ भन्दा पनि ‘क्वालिटी’मा विश्वास गर्ने पन्तको करियर रेखा थापाको ‘रावन ‘ देखि लिएर अहिले अनमोल केसी ‘कृ’मा आईपुगेको छ । यो विचमा यिनले ५५ देखि ६० सिनेमामा द्वन्द निर्देशन दिईसकेका छन् । छविराज…