अमेरिकामा ‘पंचायत’ प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा ‘पंचायत’को अमेरिकास्थित भर्जिनियामा प्रिमियर सम्पन्न भएको छ । नेपालको पुरातन सामाजीक ब्यवस्था र समाजको चित्रण नै पंचायतको मुख्य कथा बस्तु हो । महिना अगाडी अमेरिकाको फ्रान्सिस्को शहरमा आयोजीत ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पंचायत’ले विदेशी भाषाको उत्कृष्ठ सिनेमा  र उत्कृष्ठ अभिनेत्रीको अर्वाड जितेको थियो । शोको लागी अभिनेता सरोज…