द सिनेमा टाइम्स, काठमाडौँ – माधव वाग्लेले निर्माण गर्ने नयाँ सिनेमा ‘चङ्गाचेट’का लागी निर्देशक दीपेन्द्र के खनाल २५ लाख पारिश्रमिकमा अनुबन्धित भएका छन् । सिनेमाको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् l यसअघि यहिँ सिनेमाका लागी खनाल महँगो पारिश्रमिकमा अनुबन्ध भएको खबर बाहिरिएको थियो । तर, कति पारिश्रमिक भन्ने खुलेको थिएन । द सिनेमा टाइम्सलाई स्रोतले खनालको…