हङकङसँगै यी देशहरुमा प्रिमियर हुनेछ ‘मिस्टर झोले’

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ बाट अलनेपाल प्रदर्शनमा आउन लागेको सिनेमा 'मिस्टर झोले' आगामी आइतबार (जनवरी १४)मा हङकङ प्रिमियर हुदैछ । यसका अलावा सिनेमा बिभिन्न डेटमा जापान र अस्ट्रेलियामा पनि प्रिमियर हुने भएको छ । नेपाल रिलिजको भोलिपल्ट जनवरी १३ तारिखमा अस्ट्रेलियाको सिड्नी, जनवरीमा २१ मा जापान र जनवरी २८,२९ मा अस्ट्रेलियाको मेलबर्नमा…