२५ जनवरीमा एकसाथ भिडन्तको तयारीमा रहेका दुई बलिउड फिल्म 'रईश' र 'काबिल'को नेपाल वितरण अधिकार ४ करोड ४० लाख नेपाी रूपयाँ एमजीमा किनिएको छ। नेपालमा फिल्म ल्याएको गोपीकृष्ण मुभिजले शाहरूखको 'रईश'लाई २ करोड ४० लाख र ऋतिकको 'काबिल'लाई २ करोड नेपाली रूपयाँ एमजी तिरेको हो। सेतोपाटी डटकममा प्रकाशित समाचारका अनुसार आमिर खानको 'दंगल' तथा सलमान…