‘बाहुबली २’को एतिहासिक व्यापार, कति कमायो २ दिनमा ?

द सिनेमा टाइम्स, काठमाडौँ । दक्षिण भारतीय फिल्म 'बाहुबली २'ले भारतमा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन भारतमा १ सय २१ करोड नेट कमाउन सफल भयो । यो भारतीय फिल्मको इतिहासकै सर्वाधिक हो । यसअघि भारतमा पहिलो दिन 'बाहुबली'ले सर्वाधिक ५० करोडको व्यापार गरेको थियो । तर, यसको सिक्वेलले दोब्बर व्यापार गर्न सफल भएको…