आमिरको दंगलले तीन दिनमा कमायो एकसय छ करोड

आमिर खान स्टारर बलिउड फिल्म दंगलले तीन दिनमा नै एक सय करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ ।  दंगलले भारतबाट मात्र तीन दिनमा एक सय ६ करोडको बिजनेश गरेको हो, बिश्वब्यापी कलेक्सन हेर्ने हो भने अझै बढी हुन् आउछ । फिल्मले शुक्रबार को २९ करोड ७८ लाख, शनिबार  ३४ करोड ८२ लाख र आइतबार…