द सिनेमा टाइम्स, काठमाडौँ । २०१२ मा सिनेमा 'भिक्की डोनर'बाट बलिउडमा अभिनय यात्रा सुरु गरेका आयुषमान खुरानाको करियर औसत चलिरहेको छ । उतारचढाव पूर्ण करियरमा आयुषमानले ४ हिट र ४ फ्लप सिनेमा दिएका छन् । यस अन्तर्गत यहिँ एक महिनाको अन्तरालमा आयुष्मानका दुई सिनेमा हिट भएका छन् । ४ साता अगाडी रिलिज भएको 'बरेली की…