पद्मावती: नयाँ पोस्टर, तर किन रिलिज डेट नोभेम्बर ३० ?

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा अहिले चर्चा छ त केवल ‘पद्मावती’को । पोस्टर, ट्रेलर, गीत सबै हिट बनेपछी अब सिनेमाबाट पनि त्यस्तै आशा गरिएको छ । ‘पद्मावती’को बारेमा एउटा ताजा खबर छ ।   खबर हो ‘पद्मावती’को दीपिका फिचरिङ नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दीपिकाको अवतार काफि हेर्नलायक देखिएको छ । त्यो सँगै आश्चर्यमा…