रिलिज पुर्व ‘पद्मावती’को रेकर्ड, रुचाईयो भन्सालीको काम

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडको बहुप्रतिक्षित सिनेमा 'पद्मावती'ले युट्युब भ्युजमा रेकर्ड कायम गरेको छ । रिलिजको २४ घण्टामा 'पद्मावती'ले पाएको भ्युज बलिउडका लागि सर्वाधिक हो । संजयलीला भन्साली निर्देशित पिरियड ड्रामाको ट्रेलरले युट्युबमा उम्दा प्रतिक्रिया समेत पाएको छ । ट्रेलरलाई यो समाचार तयार गर्दासम्म १ करोड ६५ लाख बढी हेरिएको छ । साथै ट्रेलर…