द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१२ मा अक्षय कुमार अभिनित 'राउडी राठोर' प्रदर्शनमा आएको थियो । पाँच वर्ष अगाडी भारतीय बक्सअफिसमा १ अर्व ३१ करोड भारुको व्यापार गरेको सिनेमा अक्षयको सर्वाधिक कमाई गर्ने सिनेमा हो । तर, अक्षयले पाँच वर्ष पुगीसक्दा पनि आफ्नै रेकर्ड तोड्न सकीरहेका छैनन् । यो पाँच वर्षको अन्तरालमा अक्षय मुख्य…