द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा क्षेत्रमा पहिचान बनाउँन सफल 'आइफा अवार्ड'को १८औं संस्करण सम्पन्न भएको छ । १८औं संस्करणका लागि साहिद कपूर र आलिया भट्टले सिनेमा 'उड्ता पंजाव'बाट उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड हात पारे । यो वर्षका प्राय जसो अवार्डमा अमिताभ बच्चनले 'पिंक'बाट उत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्दै आईरहेका बेला आइफामा भने साहिदले…